Nepal Tug of War Association (NTWA)

Nepal Tug of War Association is Affiliated to Tug of War International Federation (TWIF). The mission of TWIF is to provide the structure and good governance necessary for the well-being and development of the sport of Tug of War throughout the world. NTWA is registered in National Sports Council of Nepal and has sole responsibility for development of Tug of War game throughout Nepal.

With its provincial committees, district committees, municipality committees, and clubs, it stands as one of the most widely dispersed sports associations in Nepal.

2074-11-23 जिल्ला स्तरीय अन्तर बिद्यालय प्रतियाेगितामा महेन्द्र मेमाेरियलकाे जित

7 March 2018
२०७४ फाल्गुन २३ गते सुनसरीको
जिल्ला स्तरीय अन्तर बिद्यालय प्रतियाेगितामा महेन्द्र मेमाेरियलकाे जित

तानडोरी संघ सुनसरी द्वारा आयोजना गरेको जिल्ल स्तरिय तान डोरि प्रतियोगिता संघका अध्यक्ष निश्चल राज शाक्य को अध्यक्षता र दुहबी नगरपालिकाका मेयर बेद गच्छदारको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगिता मा संघ का केन्द्रीय उपाध्यक्ष डा. सुवस श्री पोख्रेलको बिशिस्ट आतिथ्य रहेको थियो

 

भने बिशेश अतिथिमा तान डोरी संघ मोरङका अध्यक्ष सत्यनारायण चौधरी, त्यसै गरि दुहबी शास्त्र प्रहरी बलका प्रमुख कृष्ण बहादुर खत्री र अतिथि हरु तान डोरि संघका उपा अध्यक्ष अशोक कुमार चौधरी रहेको उक्त कार्यक्रमको सन्चालन रमेश बाबू थापा ज्युले गर्नु भएको थियो ।

दुहबी रंगशालामा भएको जिल्ला स्तरीय तानडोरी प्रतियोगिता २०७४ मा सुनसरी र मोरङ का विभिन्न १४ वटा स्कुलको सहभागिता रहेको थियो। सहभागी स्कुलहरु महेन्द्र मेमोरियल स्कुल दुहबी , नरग्राम माध्यमिक बिधालय मोरङ , सरस्वती स्कुल दुहबी, कर्मबिर स्कुल बुढीगङ्गा, स्मृति स्कुल नेमुवा, माउन्ट मनासुली दुहबी, सन साईन स्कुल खनार, थर्ड आई बोर्डिङ स्कुल सोनापुर , दुहबी चिल्ड्रेन एकाडेमी दुहबी , हिमशिखा स्कुल भमरी र समिट महेन्द्र स्कुल धरान रहेको थियो।

युवा तथा विद्यार्थीहरुमा सकारात्मक रुपान्तरणका लागि आयोजना गरिएको उक्त प्रतियोगिता मैत्रीपुर्ण , सामुहिक कार्यको बिकाश संगै मानसिक तथा शारीरिक बिकाशमा सहयोग पुर्याउनु रहेको छ। उक्त खेलमा बिजेता प्रथम तथ द्वितीयत हुने लाई पुरस्कर प्रदान गरेको जानकारी आयोजक समितिले जानकारी दिएको छ। उक्त खेलमा महेन्द्र मेमोरियल स्कुल दुहबी ले उपाधी हात पार्न सफल भएको छ भने माउन्ट मनासुली ले दोस्रो उपाधी हासिल गरेको छ।

UPCOMING EVENTS

1.jpg