2074-11-11 जिल्ला स्तरीय अन्तर बिद्यालय प्रतियाेगिता सञ्चालन गरिने

2018-02-23
२०७४ फाल्गुन ११ दुहबी सुनसरी

तानडोरी संघ नेपाल सुनसरी जिल्ला तदर्थ समितिका अध्यक्ष निश्चल राज शाक्यको अध्यक्षतामा र संघका केन्द्रिय उपाध्यक्ष डा सुवास श्री पोख्रेल केन्द्रिय सदस्य रुन्जु सिग्देल र मोरङ जिल्ला उपाध्यक्ष अशोक कुमार चौधरी को आमन्त्रित आतिथ्य मा बसेको बैठकले फाल्गुन २३ गते बुधवार बिधालय जिल्ला स्तरीय तानडोरी च्याम्पियन सीप खेल दुहबी रंगशालामा खेलाउने निर्णय गरिएको छ।

 सुनसरी जिल्ला भरिका विभिन्न बिधालयबाट सहभागी खेल एउता अनुशासित मैत्री पुर्ण हुने जानकारी जिल्ला अध्यक्ष ले दिनु भएको छ। शिक्षा संगै युवा विद्यार्थी मा खेलको बिकाश अतिआबश्य रहेको र खेलले युवाको मस्तिष्क बिकास संगै सामुहिक कर्यको विकाश हुने र मानसिक तनाब कम हुने कुरा हरु छलफल गरेको छ। तानडोरी एउटा पौराणिक खेल हो यो खेल तौल अनुसार १० जनाको समुहमा ६००, ५६०, को तौल अनुसार खेल्छ। यो खेल आकर्षक र रमणीय हुन्छ यो खेलको खेलाडिमा टिम वोर्क (team work) र कला (technics) ले खेल जित्ने र हर्ने निर्यण हुन्छ। यो खेल खेलेर नेपालको पश्चिम जिल्लामा गाउँ टोलको मुखया छान्ने प्रचल छ। चिन को सभय्ता मा लामो डोरि को बिछ भागमा चिनह लगाएर दुबै तिर ३५०० सिपाही राखी जुन समुहले विपक्षी समुहालाई हराउथियो त्यो समुहक एक जना सिपाही प्रधान सेनापती घोषित गर्ने गर्थ्यो। अहिले यो खेलनै बैधानिक रुपमा खेलिन्छ। यो खेलको अहिले बिभिन्ह च्याम्पियन , गोल्ड र बिश्व कप हुने गर्छ।