2076-05-26 १४ अाैं एसियाली डाेरीतान प्रतियाेगितामा भाग लिन जाने नेपालका खेलाडीहरूलाइ नेपाल डाेरीतान संघले गर्याे बिदाइ

12 Sept 2019
2076-05-26

सुनसरी जिल्ला डाेरीतान संघकाे संयाेजनमा भाद्र २८ र २९ गते थाइल्याण्डकाे अायुथयामा हुने १४ अाैं एसियाली डाेरीतान प्रतियाेगितामा भाग  लिन जाने नेपालका खेलाडीहरूलाइ नेपाल डाेरीतान संघले काठमाण्डाैमा एक कार्यक्रम बीच बिदाइ गरेकाे छ ।  नेपाल डाेरीतान संघका अध्यक्ष श्री भवानी पाैडेलज्यूले साे कार्यक्रममा खेलाडीहरूलाइ शुभकामना दिदैं यस खेल मार्फत देशकाे नाम चिनाउन सकिने  धारणा राख्नु भयाे ।

खेलाडीहरू भाद्र २७ गते थाइल्याण्ड तर्फ प्रस्थान गर्दै छन् ।