2078-04-02 Tug of War Orientation in Province No. 1

मिति २०७८/०४/०२ गते प्रदेश नम्बर १ डोरीतान संघका १४ वटा जिल्ला संघहरुका पदाधिकारीहरु , सात प्रदेशका प्रतिनिधिहरु र केन्द्रिय पदाधिकारीहरु माझ परिचयात्मक तथा डोरीतान अभिमुखिकरण तालीम भर्चुअल ( ZOOM ) मार्फत सम्पन्न गरियो। प्रदेश १ का अध्यक्ष श्री रीता न्याैपाने ज्यूले अध्यक्षता गर्नु भएको कार्यक्रममा प्रशिक्षण सचिव श्री युवराज चाैधरीज्यूले गर्नु भएको थियो ।

प्रमुख अतिथिका रूपमा नेपाल डोरीतान संघका अध्यक्ष श्री भवानी पाैडेल ज्यू हुनुहुन्थ्यो भने बरिष्ट उपाध्यक्ष श्री सुर्य भट्टराइज्यू, उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज डा. सुवासश्री पाेख्रेलज्यू, महासचिव श्री केसवराज गाैतमज्यू काे गरिमामय उपस्थिति रहेकाे थियाे ।

218762148 100636808980722 3303264340745466250 n

219287597 100637075647362 566921319664978613 n

 

 

219642388 4162814457105121 6144667317271816039 n219981749 100637015647368 949251013847704428 n