2079-12-25 प्रथम बेलबारी अन्तर वडा डोरी तान प्रतियोगिता सम्पन्न

बेलबारीमा वडा स्तरीय डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । बेलबारी डोरीतान नगर समितिले आयोजना गरेको प्रतियोगितामा बेलबारी नगरपालीका भित्रका सबै वडाहरु सहभागी भएका छन् । खेलको विजेता पुरस्कार रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र रहकोे थियो । उप विजेता पुरस्कार रु १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र , बेस्ट टिम तथा अनुशासित टिम अन्तर्गत रु. ५, ५ हजार  नगद, ट्रफी र प्रमाणपत्र र बेस्ट कोच अन्तर्गत रु.२५०० नगद, ट्रफी र प्रमाणपत्र रहकोे थियो ।