Nepal Tug of War Association (NTWA)

Nepal Tug of War Association is Affiliated to Tug of War International Federation (TWIF). The mission of TWIF is to provide the structure and good governance necessary for the well-being and development of the sport of Tug of War throughout the world. NTWA is registered in National Sports Council of Nepal and has sole responsibility for development of Tug of War game throughout Nepal.

With its provincial committees, district committees, municipality committees, and clubs, it stands as one of the most widely dispersed sports associations in Nepal.

News

काठमाडौं । कोशी प्रदेशको विराटनगरमा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु भएको छ ।

नेपाल डोरी तान संघ र नेपाल डोरी तान संघ  कोशी प्रदेश समितिलेको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगर स्थित महेन्द्र मोरङ् आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
 प्रतियोगिताको उद्घाटन  कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले गरेका हुन् ।

Read More: 2080-11-18 विराटनगरमा राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु

विराटनगर । राष्ट्रिय डोरी तान प्रतियोगिता विराटनगरमा हुने भएको छ । पहिलो पटक कोशी प्रदेशमा डोरी तानको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

नेपाल डोरी तान संघ र कोसी प्रदेश डोरी तान संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।यही फागुन १८ र १९ गते प्रतियोगिता आयोजना हुने संघकी कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेले जानकारी गराइन् ।

Read More: 2080-11-12 राष्ट्रिय डोरी तान प्रतियोगिता विराटनगरमा हुने

Nepal Tug of War Association, Central Technical Committee organized Two Days Offical Judge Training Course on 4th and 5th of August 2023 (BS 2080-04-19 and 20), at Manmohan Technical University, Budhiganga, Morang. The program was coordinated by Koshi Province Tug of War Association. Dr. Subash Shree Pokhrel, Vice Chancellor of Manmohan Technical University was present as Chief Guest in the program. Mrs. Geeta Lamshal, Member of Koshi Province Sports Development Committee also joined the program. 

Read More: 2080-04-20 (05 Aug 2023) NTWA Official Judge Training Course held at Morang

बेलबारीमा वडा स्तरीय डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । बेलबारी डोरीतान नगर समितिले आयोजना गरेको प्रतियोगितामा बेलबारी नगरपालीका भित्रका सबै वडाहरु सहभागी भएका छन् । खेलको विजेता पुरस्कार रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र रहकोे थियो । उप विजेता पुरस्कार रु १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र , बेस्ट टिम तथा अनुशासित टिम अन्तर्गत रु. ५, ५ हजार  नगद, ट्रफी र प्रमाणपत्र र बेस्ट कोच अन्तर्गत रु.२५०० नगद, ट्रफी र प्रमाणपत्र रहकोे थियो ।

Read More: 2079-12-25 प्रथम बेलबारी अन्तर वडा डोरी तान प्रतियोगिता सम्पन्न

2079-10-07 बिराटनगर महानगरपालिका डोरीतान समितिले दोस्रो मोरङ जिल्ला स्तरीय अन्तरपालिका डोरीतान प्रतियोगिता आयोजना गरेको छ ।

Read More: 2079-10-07 Second Morang District Level Tug of War Competition held at Biratnagar

UPCOMING EVENTS

1.jpg