Nepal Tug of War Association (NTWA)

Nepal Tug of War Association is Affiliated to Tug of War International Federation (TWIF). The mission of TWIF is to provide the structure and good governance necessary for the well-being and development of the sport of Tug of War throughout the world. NTWA is registered in National Sports Council of Nepal and has sole responsibility for development of Tug of War game throughout Nepal.

With its provincial committees, district committees, municipality committees, and clubs, it stands as one of the most widely dispersed sports associations in Nepal.

News

6 May 2019
2076-01-23

सुनसरी जिल्ला डोरीतान सघं उपाध्यक्ष रमेश बाबू थापा ज्युको सभापतित्वमा भएको इटहरीको सभ्य भब्य भेलाबाट डोरी तान सघं ईटहरीका अध्यक्षमा सुनिल कार्की चयन भएका छन्। प्रन्ध सदस्य रहने कार्य समितिमा उपाध्यक्ष :जितेन राई, जिनिट राई, सचिव:मुकुल काफ्ले , कोषाध्यक्ष :करूणा पराजुली , सदस्य :राम अधिकारी , मनाई चाैधरी , लक्ष्मण कार्की, शिव नारायण चाैधरी, अमीत दाहाल , सुजन चाैधरी , खडग कुमारी बि क , होमनाथ धमला लगायतका सदस्यहरू चयन भएका छन।

Read More: 2076-01-23 Itahari Sub-Metropolitan City Tug of War Committee formed

5 March 2019
2075 फाल्गुन 21

सुनसरी जिल्ला डोरीतान संघका उपाध्यक्ष श्री रमेश बाबु थापा को अग्रसरतामा मिति 2075 फाल्गुन 21 गते गढी गाँउपालिका डोरीतान कमिटी गठन गरिएको छ ।
President: Bhupnarayan Bhagat
Vice President: Sandip Kumar Shah
Secretary: Shrawan Yadav
Treasurer : Purusottam Parjuli
Member: Radha Chaudhary, Vidhyanand Yadav, Kamal Shah, Rajaram Mehata, Arvind Chaudhary, Sunil Yadav

Read More: 2075-11-21 Gadhi Rural Municipality Tug of War Committee formed

1 Mar 2019
विराटनगर, फागुन १७, २०७५
सुनसरीको दुहवीमा सम्पन्न अन्तराष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधी नेपालको विभागिय टोलि शसस्त्रप्रहरीले जितेको छ । मनमोहन स्मृति प्रतिष्ठान नेपाल, दुहवी नगरपालिका, विभिन्न उद्योगको सहयोगमा सुनसरी र मोरङ तान डोरि संघको संयुक्त आयोजनामा दुहवीमा शुक्रबार सम्पन्न सो प्रतियोगितामा शसस्त्रले फाइनलमा भारतको बिहारलाई हराउँदै उपधी चुमेको हो ।

Read More: 2075-11-17 APF Nepal wins 1st Manmohan International Gold Cup Tug of War Championship

2075-11-14
26 Feb 2019

मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिप 2075 को तयारीको जानकारी दिन मिति 2075-11-14 गते पत्रकार सम्मेलन गरियो ।

सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा दुहवी स्थित श्री सरस्वती माविको खेल मैदानमा फागुन १७ गते हुने डोरीतान गोल्डकप प्रतियोगितामा नेपाल र भारतकागरि ८ ओटा टिमको सहभागिता रहने छन ।

Read More: 2075-11-14 Press Meet about 1st Manmohan International Goldcup Tug of War Championship 2019

2075-11-09
21 Feb 2019

सुनसरी जिल्ला डोरीतान संघको मात्हतमा दुहवी नगर डोरीतान कमिटीको मिति 2075-11-09 गते तदर्थ समिति गठन गरिएको थियो । अध्यक्ष - सन्तोष कुमार सिंह, उपाध्यक्ष - दिपेश राउत, सचिव - डायमण्ड खनाल, कोषाध्यक्ष - गणेश कार्की

Read More: 2075-11-09 दुहवी नगर डाेरीतान तदर्थ समिति गठन

UPCOMING EVENTS

1.jpg