Nepal Tug of War Association is Affiliated to Tug of War International Federation (TWIF). The mission of TWIF is to provide the structure and good governance necessary for the well-being and development of the sport of Tug of War throughout the world. NTWA is registered in National Sports Council of Nepal and has sole responsibility for development of Tug of War game throughout Nepal.
With its provincial committees, district committees, municipality committees, and clubs, it stands as one of the most widely dispersed sports associations in Nepal.
2076-11-20 उद्घोष दैनिक
3 Mar 2020
दुहबी: दुहवीमा मनमोहन अन्तर्राष्ट्रिय स्वर्णकप डोरीतान च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । मंगलवार दुहवीमा आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला डोरीतान संघका अध्यक्ष निश्चलराज शाक्यले दोस्रो अन्तर्राष्ट्रिय स्वर्णकप डोरीतान प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।
2076-11-18
1 Mar 2020
Armed Police Foce Nepal, Province 1, Pakali, Sunari asked for the training of Tug of War to SDTWA. Secretary Yubraj Chaudhary attended the training session and taught the techniques of pulling the rope and the rules of the game to the players, coaches and officials of Nepal Police.
2076-11-13
25 Feb 2020
State Police Training Centre no. 1 State (SPTC), Biratnagar asked for the training of Tug of War to SDTWA. Secretary Yubraj Chaudhary and Player Krishna Kumar Bogati attended the training session in SPTC, Rani Biratnagar. Nepal Police has been playing the game since long time ago. The training facilitated by Yubraj Chaudhary taught the techniques of pulling the rope and the rules of the game to the players, coaches and officials of Nepal Police.
2076-10-07
21 Jan 2020
आज मिति २०७६ माघ ७ गते सुनसरी जिल्ला डोरीतान संघको कार्यसमितिको बैठकले दोस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता मिति २०७६ फाल्गुन २३ र २४ गते तदानुसार सन् २०२० को मार्च ६ र ७ तारिखका दिन अन्तर्राष्ट्रिय डोरीतान महासंघको नियमानुसार लिग फरम्याटमा आयोजना गरिने र प्रतियोगितामा भाग लिनका लागि बिदेशी टिमहरुलाई नेपाल डोरीतान संघ मार्फत निमन्त्रणा गरिने जानकारी सचिव युवराज चौधरीले दिनु भयो ।
5 Jan 2020
2076-09-20
नेपाल डोरीतान संघकी केन्द्रिय सदस्य श्री रञ्जु सिग्देलज्यूकाे प्रमुख आतिथ्यता तथा सुनसरी जिल्ला डोरीतान संघका उपाध्यक्ष श्री रमेशबाबु थापा, सचिव युवराज चौधरी, काेषाध्यक्ष सृजना भट्टराई, सदस्य अशोक कुमार चौधरीको उपस्थितिमा रामधुनी नगरपालिका स्थित झुम्का बजारमा भेला गराई रामधुनी नगरपालिका डोरीतान तदर्थ समिति गठन गरिएको छ ।
